रसुवाकी एक युवती काठमाडौंको गेष्ट हाउसमा मृत फेला

रसुवाकी एक युवती काठमाडौंको गेष्ट हाउसमा मृत फेला

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • रसुवाकी एक युवती काठमाडौंको गेष्ट हाउसमा मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिकास्थित गेष्ट हाउस एक युवती मृत फेला परेकी छिन् ।

    काठमाडौं महानगरपालिका- २६ स्थित ड्रङ्किङ ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा गएराति रसुवाकी युवती मृत फेला परेकी प्रहरीले जनाएको छ ।

    मृत फेला पर्नेमा रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij