विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

शनिवार, माघ १२ २०८१
शनिवार, माघ १२ २०८१
  • विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई पक्राउ गरेको छ । 

    अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

    उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij