बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

    आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ जुन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढी हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ रहेको थियो । 

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij