रवि लामिछानेलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश

रवि लामिछानेलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • रवि लामिछानेलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउन आदेश

    काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको छ । माघ १० गते १० बजे उपस्तिथ हुने शर्तमा उक्त आदेश दिएको हो ।

    त्यस्तै, लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतवार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

    लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने बयानका लागि मंगलवार नै भैरहवा पुगेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij