लेखा समितिमा परेका ९५ उजुरीमाथि छानबिन गर्न उपसमिति गठन

लेखा समितिमा परेका ९५ उजुरीमाथि छानबिन गर्न उपसमिति गठन

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • लेखा समितिमा परेका ९५ उजुरीमाथि छानबिन गर्न उपसमिति गठन

    काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि उप समिति गठन गरेको छ । कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो । 

    मंगलबार सभापति ऋषीकेश पोखरेलले सार्वजनिक गरेको १०० उजुरीका बारेमा छानबिन गर्नका लागि ७ दिनको समय दिएर सो उप समिति गठनको घोषणा गरेका हुन । 

    गौतमको संयोजकत्वमा समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको जानकारी दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij