शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

मंगलवार, माघ ८ २०८१
मंगलवार, माघ ८ २०८१
  • शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम साेमबारदेखि पुनःसञ्चालनमा आएको छ । अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

    उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा हिजाेदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिइन् । सम्पूर्ण विभाग÷वार्ड÷शाखा÷ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij