संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति राम चन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिउसो ३ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij