हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • हुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

    काठमाडौं ।  हुम्लाकाे चंखेली गाउँपालिका–१ को होहराबाडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको हो । 

    नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो ।

    घाइतेहरूको उद्दारको प्रयास भइरहेको प्रहरीले जनाइएको छ । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij