ललितपुरका यी स्थानमा आज ४ घण्टा बिजुली आपूर्ति बन्द

ललितपुरका यी स्थानमा आज ४ घण्टा बिजुली आपूर्ति बन्द

शनिवार, माघ ५ २०८१
शनिवार, माघ ५ २०८१
  • ललितपुरका यी स्थानमा आज ४ घण्टा बिजुली आपूर्ति बन्द

    काठमाडौं । ललितपुरका विभिन्न स्थानमा शनिबार बिजुली कटौती हुने भएको छ ।

    प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ ।

    प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शीघ्रसमेत हुने जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij