काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन

    काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बसेको केयूको सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

    उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट बञ्चित गराइएको भन्दै मेडिकल संकायका प्राध्यापकहरूले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको थिए । सोही अनुसार सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij