राष्ट्रपति पौडेलले गरे काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण

राष्ट्रपति पौडेलले गरे काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • राष्ट्रपति पौडेलले गरे काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए । 

    उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौं–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij