१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij