राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

    यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका  राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई आज उक्त पदमा नियुक्त गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij