प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमराका सवै उडान रद्द

प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमराका सवै उडान रद्द

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमराका सवै उडान रद्द

    काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमका कारण ती विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । 

    जनकपुरमा समेत आज उडान प्रभावित भएको थियो । यो विमानस्थलमा निर्धारित ३ उडान रद्द भएका छन् ।

    बाक्लो हुस्सु लाग्दा तराईका विमानस्थलमा हवाई उडान निरन्तर प्रभावित बनिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij