मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

    काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । 

    घाइते हुनेमा घोराही–१४ का ४० वर्षीय बहरेलाल सुनार र ४५ वर्षीया नरमकुमारी सुनार रहेका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये मोटरसाइकल चालक बहरेलालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij