सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महानगरले तिरायो जरिवाना

सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महानगरले तिरायो जरिवाना

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महानगरले तिरायो जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै एक घर धनीलाई जरिबाना तिराएको छ । महानगरपालिकाले सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

    नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरपालिकाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij