सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी

सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी

    काठमाडौं । सरकारले दुई जना न्यायाधीशको जिम्मेवारी तोकेको छ । गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायाधीशलाई नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

    उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौंको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोकिएको छ भने विशेष अदालत काठमाडौंको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोकिएको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij