काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बहस नसकिएका कारण उनी आज पनि थुनामै रहनेछन् ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij