बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

    गुलरिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

    ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनले बाघको आक्रमणमा परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij