विद्युतको पोलमा तार फेर्न जाँदा करेन्ट लागेर एकजनाको मृत्यु

विद्युतको पोलमा तार फेर्न जाँदा करेन्ट लागेर एकजनाको मृत्यु

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • विद्युतको पोलमा तार फेर्न जाँदा करेन्ट लागेर एकजनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चडी तार फेर्ने क्रममा करेन्ट लागेर मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको ।

    सोही नगरपालिका–४ बस्ने तामाङको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij