१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij