पशुपति धर्मशाला प्रकरण : महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश

पशुपति धर्मशाला प्रकरण : महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • पशुपति धर्मशाला प्रकरण : महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश

    काठमाडाैं । पशुपति धर्मशाला प्रकरणमा काठमाडौं महानगरपालिकाविरुद्ध उच्च अदालतको अर्को आदेश दिएको छ । उच्च अदालत पाटनले धर्मशालामा रहेका सबै व्यावसायिक क्रियाकलापलाई सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको हो । 

    एसीएन ट्राभल्स एण्ड टुर्सले काठमाडौं महानगरपालिकाविरुद्ध दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश सुनाएको हो । यसअघि सोही अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो । 

    महानगरपालिकाले धर्मशालाले चलाएको कारोबारमा अवरोध नगरे पनि भाडामा दिएका अन्य सटरहरू बन्द गराएको थियो । धर्मशालाको परिसरमा भाडामा सञ्चालन गर्दै आएको एक्त ट्राभल कम्पनी यसविरुद्ध अदालत गएको थियो । 

    WhatsApp Image 2025-01-10 at 17.44.09

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij