यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णय

    काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ । 

    यस्ता छन् बैठकले गरेका यी लगायत ६ निर्णय :

    11

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij