काठमाडौं । काठमाडौं-मुग्लिङ सडक खण्डको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको धादिङ प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि विभिन्न स्थानीय अस्पताल पठाइएको छ । बिहीबार दिउँसो दुर्घटना भएको हो ।