बत्तिको पैसा नतिरेपछि कुलमानले काटे कांग्रेस संसदीय दल कार्यालयको लाइन

बत्तिको पैसा नतिरेपछि कुलमानले काटे कांग्रेस संसदीय दल कार्यालयको लाइन

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • बत्तिको पैसा नतिरेपछि कुलमानले काटे कांग्रेस संसदीय दल कार्यालयको लाइन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बत्तिको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन काटिदिएको छ । प्राधिकरणले आज बिहानबाट संसदीय दल कार्यालयको लाइन काटेको हो ।

    तीन महिनासम्म बत्तिको बिल नतिर्दा प्राधिकरणले लाइन काट्ने गरेको छ । संघीय संसद सचिवालयले समयमै बिल नतिर्दा लाइन काटिएको जनाएको छ ।

    ६५ हजार जति कांग्रेस संसदीय दलको कार्यालयले तिर्न बाँकी रहेको छ । संसद सचिवालयका अनुसार आजै बत्तिको बिल तिरेर काटिएको लाइन जोड्ने तयारी भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij