सिरहामा जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

सिरहामा जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

बिहिवार, पौष २५ २०८१
बिहिवार, पौष २५ २०८१
  • सिरहामा जाडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

    काठमाडौं । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो । 

    मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर उनकाे मृत्यु भएको हाे । 

    यता अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्द गरेका छन् ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij