नेपाली सेनाका ३ महासेनानीहरू रथीमा बढुवा

नेपाली सेनाका ३ महासेनानीहरू रथीमा बढुवा

बुधवार, पौष २४ २०८१
बुधवार, पौष २४ २०८१
  • नेपाली सेनाका ३ महासेनानीहरू रथीमा बढुवा

    काठमाडौं । सरकारले नेपाली सेनाका ३ महासेनानीलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ३ महासेनानीलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    बढुवा हुनेमा महासेनानी सुनिलसिंह राठोर, महेश राणा र दीपेन्द्र गुरुङ रहेका छन् ।

    बढुवा सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij