फ्लाई दुबईले भैरहवा विमानस्थलमा २९ पुसदेखि पुनः उडान भर्ने

फ्लाई दुबईले भैरहवा विमानस्थलमा २९ पुसदेखि पुनः उडान भर्ने

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • फ्लाई दुबईले भैरहवा विमानस्थलमा २९ पुसदेखि पुनः उडान भर्ने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ ।

    विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो । बाक्लो हुस्सुका कारण विमानस्थलमा नियमित उडान प्रभावित बनेको छ ।

    एक महिनाका लागि स्थगित उडान १५ जनवरी (२९ पुस) देखि पुनः थाल्ने तिवारीले बताए । गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij