काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका ती उपसचिवहरूलाई कामकाजमा खटाउनुका साथै सरुवा समेत गरेको हो ।
ती उपसचिवहरूलाई संघीय सरकारको केही मन्त्रालय, प्रदेश सरकारको मन्त्रालय तथा स्थानीय तहमा समेत सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची :