१९ जना शाखा अधिकृतहरूको सरुवा [सूचीसहित]

१९ जना शाखा अधिकृतहरूको सरुवा [सूचीसहित]

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • १९ जना शाखा अधिकृतहरूको सरुवा [सूचीसहित]

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार १९ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । यीमध्ये केहीलाई काजमा खटाइएको छ । मन्त्रालयको मंगलबार नै निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृतहरूलाई कामकाजमा खटाउनुका साथै सरुवा समेत गरेको हो ।

    संघीय सरकारको केही मन्त्रालयहरू तथा स्थानीय तहमा समेत सरुवा गरिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij