सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति पर्छ ?

सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति पर्छ ?

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति पर्छ ?

    काठमाडौं ।  सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज (सोमबार)देखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ३ प्रतिशतसम्मले बढाएको हो ।

    जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

    पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij