दूरसञ्चार प्राधिकरणले गर्यो डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

दूरसञ्चार प्राधिकरणले गर्यो डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • दूरसञ्चार प्राधिकरणले गर्यो डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स खारेज

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेसन प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। 

    प्राधिकरणका अनुसार डल्फिन नेट कम्युनिकेसनले तोकिएको समयसीमा भित्र लाइसेन्स नवीकरण नगरेको कारण यसको लाइसेन्स पुस ६ गतेदेखि खारेज गरिएको हो।

    प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र सरकार र प्राधिकरणको बाँकी रकम तिर्ने सिलसिलामा कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। 

    अन्यथा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij