काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।