बौद्धमा एक जना पुरुष मृत अवस्थामा फेला

बौद्धमा एक जना पुरुष मृत अवस्थामा फेला

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • बौद्धमा एक जना पुरुष मृत अवस्थामा फेला

    काठमाडौं ।  काठमाडौं महानगरपालिका–६ बौद्धमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । नामथर नखुलेको एक पुरुष मृत भेटिएका हुन् । 

    मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न नसकेको प्रहरीले जनाएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij