जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

    काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

    तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने गौरव वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय लिलाबहादुर वली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij