वातावरणमा सुधार आएसँगै खुले तराईका प्रायः विमानस्थल, सिमरा भने अझै बन्द

वातावरणमा सुधार आएसँगै खुले तराईका प्रायः विमानस्थल, सिमरा भने अझै बन्द

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • वातावरणमा सुधार आएसँगै खुले तराईका प्रायः विमानस्थल, सिमरा भने अझै बन्द

    काठमाडौं । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् ।

    धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij