धोबीखोलामा पुलबाट खस्यो कार

धोबीखोलामा पुलबाट खस्यो कार

आइतवार, पौष २१ २०८१
आइतवार, पौष २१ २०८१
  • धोबीखोलामा पुलबाट खस्यो कार

    काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ ।

    कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको जनाइएको छ । 

    कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको जनाइएको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij