काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना, अन्य स्थानको मौसम कस्तो रहला ?

काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना, अन्य स्थानको मौसम कस्तो रहला ?

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना, अन्य स्थानको मौसम कस्तो रहला ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

    आज दिउसो देशभरको मौसम सामान्यतया सफा रहनेछ । राति हिमाली भूभागको  एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij