१८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस [सूचीसहित]

१८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस [सूचीसहित]

शनिवार, पौष २० २०८१
शनिवार, पौष २० २०८१
  • १८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस [सूचीसहित]

    काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली शुक्रबार सार्वजनिक भएको हो ।

    बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । 

    बढुवा सिफारिसमा चित्त नबुझाकाहरले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij