नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

    जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

     ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij