प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।

    बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ईश्वर कार्की छन् । राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    b

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij