यू–१९ महिला एसिया कपमा नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

यू–१९ महिला एसिया कपमा नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • यू–१९ महिला एसिया कपमा नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

    काठमाडौं ।  मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतलाई ९५ रनको सामन्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो 

    नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

    भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij