एनपीएल : लिग चरणकाखेल सकिएसँगै आज ब्रेक

एनपीएल : लिग चरणकाखेल सकिएसँगै आज ब्रेक

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • एनपीएल : लिग चरणकाखेल सकिएसँगै आज ब्रेक

    काठमाडौं । नेपालप्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आजकुनै खेलको तालिका छैनन् । बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदैछन् ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्स बीच बिहान ९ बजेसुरु हुनेछ ।

    अंकतालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ । समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ ।

    कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल । त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ । 

    सुदूरपश्चिम सात खेलमा १२ अंकसहितशीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमर १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेलबुधबार दिउँसो १ बजे सुरु हुनेछ । जनकपुरमा कप्तान अनिल शाहर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij