कर्णाली याक्स प्लेअफमा, काठमान्डु गुर्खाज बाहिरियो

कर्णाली याक्स प्लेअफमा, काठमान्डु गुर्खाज बाहिरियो

सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • कर्णाली याक्स प्लेअफमा, काठमान्डु गुर्खाज बाहिरियो

    काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । यता काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ।

    अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो। तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो।

    यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ।

     

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij