विराटनगरले काठमान्डुलाई दियो ११८ रनको सामान्य लक्ष्य

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको सामान्य लक्ष्य

आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • विराटनगरले काठमान्डुलाई दियो ११८ रनको सामान्य लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत विराटनगर किङ्सले काठमाण्डू गुर्खाजलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

    विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका ग्रेहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij