काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

    काठमाडौं । काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदानमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो ।

    यी दुवै टोली दोस्रो खेल जित्दै प्लेअफ सम्भावना कायमै राख्न चाहन्छन् । काठमान्डुले आफ्नौ चौथो तथा लुम्बनीले पाँचौँ खेल खेल्दैछ ।

    काठमान्डुको कप्तानी करण केसीले तथा लुम्बिनीको रोहितकुमार पौडेलले गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij