सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको सामान्य लक्ष्य

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको सामान्य लक्ष्य

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको सामान्य लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनायो ।  

    शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएको सुदूरपश्चिम दोस्रो स्थानमा रहेको  छ । 

    एनपिएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

    जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij