कर्णाली याक्सविरूद्ध ​टस जितेर​ पोखराले पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सविरूद्ध ​टस जितेर​ पोखराले पहिले ब्याटिङ गर्ने

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • कर्णाली याक्सविरूद्ध ​टस जितेर​ पोखराले पहिले ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ।

    कर्णाली याक्सविरूद्ध ​टस जितेर​ पोखराले ब्याटिङ रोजेको हो। पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij