टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

शनिवार, मंसिर २२ २०८१
शनिवार, मंसिर २२ २०८१
  • टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले बलिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्ने भएको हो । 

     सुरुका दुई÷दुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।

    आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij