काठमाडौं । लुुम्बिनी लायन्सले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल प्रिमियर लिग अन्तर्गतको आज हुने खेलमा लुम्बिनीले ब्याटिङ रोजेर पोखरा एभेन्जर्सलाई फिल्डिङको निम्तो दिएको हो ।
यस अघि पोखराले २ वटा र लुम्बिनीले एउटा खेल खेलेको छन् । दुबै टोलीले हालसम्म एनपीएलमा कुनै पनि खेल जितेका छैनन् ।